दफा ५
कमिशनको अधिकार क्षेत्र -
१) कमिशनले विशेष अदालत ऐन, २०५९ अन्तर्गतको कार्य प्रणाली अपनाई कारबाही गर्न सक्नेछ ।
तर त्यस्तो कमिशनले सो ऐनको दफा ६ को खण्ड (ङ) को अख्तियार प्रयोग गर्न पाउनेछैन ।
(२) कमिशनले आफ्नो आन्तरिक वा प्रशासकिय रूपको कार्य कुनै सदस्य वा कर्मचारीलाई लिखित रूपमा प्रत्यायोजन गर्न सक्नेछ ।
(३) कमिशनले आफ्नो काम सुचारुरूपले चलाउन आन्तरिक नियमहरू बनाउन सक्नेछ ।